Комментарии:
हाम्रो गृहमन्त्री साह्रै फटाहा। GB Rai मलेसियामा छ भन्ने कसलाइ थाहा छैन? उ आफैले पनि मलेसियामा भेटेरै आएको भन्ने छ। Media ले यस्तो फटाहाको नामै नलिए हुन्थ्यो। अब त झिजो लागिसक्यो। छि... कुनै नैतिकता नभएको मनुवा। हामी जनता उसले जेभनेनी पत्याइहाल्ने। अझपनी कस्तो नचिनेको? गृहमन्त्रीले यस्तो संबेदनसिल कुरा media म भुक्ने हो? कुनै ओज नभएको हल्काफुल्का र हावा मान्छेबाट गृहमन्त्रालय चल्छ? प्रम ले seriously सोच्नु पर्छ। तु action लिनु पर्छ।
Ответить👁️👁️👁️👁️👁️👁️👁️👁️
Ответить🙏👌😄
Ответитьजय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night ❤😂🎉
ОтветитьBato ta relai salala ho gau gau ko
ОтветитьHinna mili rako batolai barkhaml bela. Bahet pachauna yaso tasdiyo ani janatalai paidal hinnai garo
Ответитьठगिदाई विरुद्ध किन लेख्न बोल्न छाड्यो नी कान्तिपुर आजकाल ?
ОтветитьKantipur News Good ❤❤❤
Ответить❤❤🎉❤❤
ОтветитьBepar hoina kala pani ra liempya dhura khoi
Ответитьसम्मानिय प्रधानमन्त्रीज्यूले धेरै धेरै ठूल्ठुला खेल खेलेरै प्रम मन्न्त्री बनाईदिनु भयो ह्याट्ट्रीक पनि ठोक्नुभयो तर क्या गजब छ देश त देश सदन पनि खाली भईरहेको छ।
Ответитьप्रधानमन्त्री हाेकी के पी काे कारिन्दा हाे ।
Ответитьसमाचार अलि छोटो ,छरितो , चुस्त बनाउुनु पर्यो । लामो भद्दा भयो ।
Ответитьप्रधान मन्त्रीले मुररा भुइसी नल्याएर होला जस्तो लाग्यो
Ответить❤️ ❤️
ОтветитьKantipur chor
ОтветитьNice channel
Ответить