सम्पादकीय : संवैधानिक सर्वोच्चता कायम रहोस्

सम्पादकीय : संवैधानिक सर्वोच्चता कायम रहोस्

Kantipur TV HD

2 дня назад

1,007 Просмотров

संसद्का दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र संविधान संशोधन गर्ने सहमति भएपछि अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । संविधान जारी भएको एक दशक नपुग्दै संशोधन गर्नुपर्ने निचोडमा ठूला दल किन पुगे भन्ने प्रश्न उठेको छ ।
नेपाली कांग्रेस र एमालेले भने राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । तर, २०७२ सालको संविधान पूर्ण कार्यान्वयन नहुँदै कहाँ-कहाँ संशोधन गर्नुपर्नेछ स्पष्ट खाका भने दिएका छैनन् । अहिले गोलमटोल रुपमा निर्वाचन प्रणाली हेरफेर, संसद्‌मा सिट संख्या घटाउने, प्रदेश र पालिका थपघट गर्ने जस्ता विषय बाहिर आएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD

Тэги:

#kantipur_television #kantipur_samachar #ek_channel #ekantipur #kantipur_news #news_headlines #main_news #kathmandu #latest_news #news_about_nepal #new_news #news_today #latest_news_today #nepal_news #online_news_nepal #nepal_news_online #news_nepal #news_of_nepal #nepal_news_com #nepali_news_today #nepali_news_video #nepali_news_live #ktv_hd_news #hd_news
Ссылки и html тэги не поддерживаются


Комментарии: