Комментарии:
❤❤❤❤❤❤❤❤
ОтветитьBabbal xa
Ответить❤❤❤❤❤❤❤🎉
Ответитьयथार्थ चित्रण समय सान्दर्भिक ❤️ 🙏🏻
ОтветитьJay sanget
Ответить🙏🕉️🇳🇵🇨🇳
Ответитьगीतको शव्द साथै महिला पात्रको अभिनयले मुटुनै चसक्क भयो ❤❤
Ответитьभाग्यमानीको भैंसी बर्षौटे अभागीको स्वस्नी बर्षौटे❤
ОтветитьOwo कस्तो राम्रो गीत
आजकल बजारमा गीत आउने बित्तिकै परिवारमा बसेर हेर्न पनि 1000 पटक सोच्ने बेला मा यो गीत यति मर्मस्पर्शी रहेछ❤❤❤❤😊
धेरै को जिबनसङ्ग मेल खाने गीत
यस्तो पो हो त गीत भनेको परिवार सङ्ग बसेर हेर्दा पनि मन आनन्द हुने खालको
शब्द सङ्गीत video सबै एकदम मन पर्ने खालको❤❤❤❤ आगामी दिनमा पनि यस्तै सृजना देख्न पाइयोस सफलता को धेरै धेरै शुभकामना🎉🎉🎉🎉🎉🎉
निकै लोकप्रिय फरक प्रस्तुती ❤❤दादा
Ответитьसफलताको शुभकामना आदरणीय दाइ।
Ответитьआँसु थामियन यो भिडियो हेरेर😭😭
ОтветитьSuper song 🎉🎉
ОтветитьWow so nice 👏
Ответитьसंदेश जनचेतामूलक दाजु ❤❤❤❤❤❤
Ответить😂😂😂😂😂😂😂
ОтветитьAafuni yasaigari hurkeko kasto ramro lagyo
ОтветитьWow very nic❤❤❤
Ответить❤❤
Ответить।। ॐ ।।
👁️🙏👁️
आ - हा ।।😮💥
जय देश ।।🛎️❤🇳🇵
झापाली सहदेब सरकार ।।🙏👊💥
( सहदेब खड्का )।।✍️
Love from nepal 😊🇳🇵🛎️👁️🙏👁️
सचेतनामुलक निक्कै मिठो मार्मिक प्रस्तुती हजुरहरुको |
Ответить🙏♥️
Ответить❤❤❤❤
Ответить❤❤❤❤❤❤❤
Ответитьसुजता 🎉 बेस्ट😊
Ответитьअति उत्कृष्ट रचना ❤❤❤❤
Ответитьराम्रो सन्देश!नारायण रायमाझी जस्तो खारिएको सर्जकको गजवको प्रस्तुती!
Ответитьअरु गिति भिडियो भन्दा अलि फरक अनि राम्रो🎉🎉🎉🎉🎉
Ответитьअर्गानिक भिडियो बनाउनु भएछ। यो भिडियोले हेर्दा बालापनको यादहरु झल्झलाउने ।बधाई छ सम्पुर्ण टिमलाइ यती राम्रो सृजना बनाउनु भएकोमा।🙏😍
ОтветитьMan pareyo geet😊
Ответить❤❤❤
Ответитьएकदमै मर्मस्पर्शी गीत, समाजको यथार्थ चित्रण, स्वर अनि अभियान को उत्कृष्ट समायोजन ... सार्है सार्है सार्है मिठो आहा हा हा ....सफलता को शुभकामना नारायण रायमाझी सर अनि सम्पुर्ण टिमलाई
Ответитьआदरणीय ब्याक्तित्व का मौलिक सृजना ले झलस्स पुराना दिन सम्झाउछन!!
Ответитьसम्मान छ आदरणीय नारायण रायमाझी दाजु लाई नमस्ते ❤❤❤❤
Ответитьआर्गानिक भिडियो बनाउनु भएछ । यो भिडियो हेर्दा बालापनको यादहरु सर्लकै झझलक्याउने 😊आदरणीय नारायण रायमाझी दाइ लागाएत सम्पुर्ण टिमलाई यति राम्रो सृजनाको लागि धेरै धेरै धन्यवाद । साथै सफलताको शुभकामना 🙏
Ответить❤
Ответитьसाह्रै छोयो। बिहेको उमेर मिल्यो। छोराछोरी संख्या मिलेन
Ответитьआहा साथी कुल जि खुसी लायो हजुरलाई यो उचाई देखेर नारायण दाई त मेरो गुरु होनुहुन्छ सबैजनालाई सम्मान छ मेरो ❤❤❤❤ अझै धेरै सफलता मिल्ने छ अवस्स 👏👏👏❤️
Ответить❤❤❤❤❤
Ответитьनेचुरल दिदी,,को actar❤❤
Ответитьबोका रैछ नि बुढो त❤❤😂😂😅😅
Ответить❤❤
Ответить😢😢❤❤❤
Ответить❤❤❤❤❤
ОтветитьKati ramero geet ho k ❤
Ответитьगित कथा दृष्य श्वार अति मिठो दाजु
सिरियल हेरे जस्तै बनाउनु भो….
नारायण दाजु !यो त असारे भाका हैन र भन्य
अलि अल्छि गर्नु भो क्या हो?
मेरो छुचो थुतुनो प्यच्च बोलि हाल्छ फेरी……
भन्नु होला आफै गरेर देखा !
त्यो चांहि सक्दिन ,मन परेको गित त रिप्लेमा राखेर १२घन्टा प्ले अन लोकल विज्ञापन संगै अनि भ्युज कति इनकम कति
देशविदेशमा बस्नेहरुको कम्ता योगदान छैन
यसरी धारा प्रवाह बजाईदिने हो भने!
छुचो थुतुनो अलि धेरै बोल्यो कि क्या हो?
कस्तो रुन आयो😢😢😢😢
Ответитьमन छोयो❤
Ответитьआदरणीय नारायण रायमाझि दाजुको सृजनामा ,
उहाँ र मेरो स्वर बद्द एउटा सन्देश मुलक गीत लैँठे
यो भिडियो र गीतले मेरो आफ्नै बाल्यकाल याद दिलायो,
हजुर हरुलाइ चै कस्तो लाग्छ प्रतिकृया दिनुस ल ❤️