Комментарии:
Andolan uthau
ОтветитьSuru garau Nepal ka neta sansad varsta Dalal haruko vog khana
ОтветитьTibet lai China ley khaayeko haina. Qing Dynasty huda pni Tibet China mai theyo
Ответитьयेस्ता पागल जोसिले बिशेषण गरेको र पानीमा पादेको एउटाइ हो
ОтветитьAba Nepal ko Palo , sabai janata eka jut hau
Ответить२ हतस जति अगाडि असलि बिन लादेन जिउँदै रहेको ।
दुब्लिकेत लादेनलाई मारेको हो, भनेर ईण्डियाले हालको असलि रूप लादेनलो फोटो देखाएको , पाकिस्तान मानै छन् भनेका छन।
नेपाल मा नेता भ्रष्टाचार गरी देश खोक्रो पार्ने जनता ( युवा हरु बिदेशी तर्फ ) को टाउको ऋण बोकाई नेता मोज गरिएको छ। अब नेपाली जनता सडकमा नाआउला भन्न सकिन्न ।
ОтветитьNepali jantha KO Baa ho Oli,
Ответитьहामिले आन्दोलन गरे चोर र दलाल हरुलाई भाग्न दिनु हुदैन रोडमा घिसारी घिसारी मार्नु पर्छ
ОтветитьAbhisek Joshi jyu ko bhanai 100% uchit chhan. Nepal ma sanatan dharma manne yek bhayema Nepal ma bidesi ko hasta chhep kam hune chha.
Ответитьसुधरी
हल
चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !
सबै क्षेत्र लथालिङ्ग छ सेना पुलिस यीनै दल को अघि पछि लाग्छ भने जनता जाग्नु पर्छ दलीय राजनीति को अन्ते गरि राजा साझा हुनुपर्छ
Ответитьअभिषेक जि लौन यो एसकोन नेपाल बारे जानकारी गराईदीनु न के यो अनुवाई ले बाईबल को पनि प्रचार पनि छ त
Ответитьदेशका लागि मर्न तयार होऔं
Ответитьनेपालमा सबै धर्म आस्थाकाे समान हक छ । धर्मकाे नाममा जातिय विभेद, छुवाछुत, उचनीच र लैङ्गिक विभेद जस्ता कुरा कानून सम्मत हटेकाे छ । नितीगतरुपमा धेरै राम्राे भाकाे छ । तर सामन्तिहरुलाई खपिनस्कनु पीडा भएकाे छ । किनकी धर्मकाे नाममा विभेद गर्न पाउनु पर्छ भन्ने उनीहरुकाे तर्क हुन सक्छ । तर कानूनले त्याे गर्नेलाई अपराध ठहर गरि कार्वाही गरिहाल्छ । अभिषेक जीकाे मनगठन्ते कुरा कसैले पत्याउने छैन । धर्मान्तरण आत्मनिर्णयकाे व्यक्तिकाे नितान्त व्यक्तिगत अधिकार हाे । याे अधिकार देशकाे संविधान र कानूनले दिएकाे छ । जे कुरा र प्रसंगमा पनि ख्रीष्टियनकाे विराेध ( गुणगान नै भनाै ) गर्ने गजवकाे कला छ, अभिषेक जी तपाईंकाे । ख्रिष्टकै कालमा ख्रीष्टकाे विराेध र सताओट गर्दा गर्दै पावल येशूकाे महान भक्त भएकाे जिवित उदाहरण प्रष्टै छ । यस्ता उदाहरण तमाम छन् । जब ख्रीष्टकाे बारेमा ज्ञानकाे आँखा खुल्छ नि तब ख्रीष्टकाे प्रेम धर्म हाे कि जीवन शैली हाे थाहा हुन्छ । समाजमा सबै आस्था र विस्वासका मानिसहरु बस्छन् । सबैलाई आफ्नाे आस्था प्याराे लाग्छ । आस्था र विस्वास स्वदेशी र विदेशी हुँदैन, सर्वव्यापी हुन्छ । यसर्थ एकले अर्काकाे अस्तित्व स्वीकार गरेर, सद्भाव, राखेर, प्रेम बाढेर समाजमा बस्नु मानवता हाे । मानवताकाे सवालमा केन्दीत हुनु अशल हुन्छ ।❤❤❤❤❤
ОтветитьI am fully agree with your view
Ответитьआफै नै सबै भन्दा ठुला भ्रष्टाचारी, अनि आफैले त्यस्तो भन्दा लेख्दा विश्वास गरियो भने सुशासन सुरू हुन्छ ?!
Ответитьनेपाल्मा पनि सताचुत गरि राजा ल्याउनु भारत र अमेरिकाको हात त होइन। मोदिले पनि हिन्दु राज्य राजा सपोट गरेको छ हो भने सेरेमोरियल किङ हुनेछ।
Ответитьनेपालीहरुको बुद्धि छैन भनेर बिदेशीहरुले भन्छन त
Ответитьअभिषेक सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
Ответитьनेता लखटने पालो आयो ।
ОтветитьHello Limbu language ma Bible Dekhau taa Joshi Ji,,JPT dine,,,
ОтветитьVimsen lai pasina aaakai racha.
Ответитьजाेसी लाई पागल देख्ने आफै महा पागल हुन।
ОтветитьAb turuntai xani xani bhasacharilai ago lagaunu prx yi neta hoin danba Hun raja thik
ОтветитьPaltu kukur Hun matadata mamba hoin
Ответитьसत्यं शिबम् शुन्दरम्,अब नेपाली जग्नुको बिकल्प छैन।
Ответитьबिल्कुल जायज छ विश्लेषण...
जुन राजा महाराजाले देश निर्वाण गरिदिए वहाँहरुको विरुद्द विपक्षी राजनीति गर्ने यी एमाले माओवादी कांग्रेस विदेशीका टट्टू बिधर्मी नास्तिकवादीहरुको सम्पती जफत गरि त्यहि मार्क्स लेलिन्को चिहानमा पठाई दिनु पर्ने भ्रष्ट दलाल अराजक देशद्रोही कार्यकर्ता तथा दलहरूलाई
Sena ?Nepal ma sena cha Ra?
Ответитьविदेशमा युवाहरु बंगलादेश र श्रीलंकाको पनि गईराखेका छ्न्। नेपालमा २०६३ साल भन्दा अनुपातमा झन् धेरै युवाहरु विदेशिएका थिए: नेता राजनिती पार्टीहरु सचेत र सुधारिन जरुरी छ। नत्र देशमा बंगलादेशमा जस्तो स्थिती आउने संभावना रहन्छ। नाँच्न नजान्ने आगन टेडा हुन वेर छैन।
Ответитьबङ्गलादेश को जनतालाई कुल्ली काम गर्नै खाडी मुलुक मा जाने ले 3 लाख खर्च गरिरहेको छ,नेपाल भन्दा दुःख छ, जनसङ्ख्याको आधारमा 16 करोड बङ्गलादेश र नेपाल 3 करोड को o1 करोड नेपाल को जनता विदेशी भूमिको भरोसामा छन्
ОтветитьBangladesh ko janskaya 16 crore , mano Nepal ko 3 crore , area lagbhag baraber , ani hamra desh ka neta hura ko halat sekh haseena ko bhanda pani nanamro huna sakcha , yo kura neta haru ley cheeto bhanda cheeto bujanu parcha
ОтветитьSek hasina ra aarju manju badal ko shree mati pi6diye ko kota bata aaka hun usa le visa diyena uk ma sanan dena india ma ni b.desh ko jasto hun 6 van6 ta salman khursid le
ОтветитьAngrej hruko Manchhe Neta Byapari Dhrm guru hru 🎉Cacasian Srnrthi Bahun Tibetan Srnrthi Isrealy Christian Srnrthi Royengya Muslim Srnrthi hruko Raksha grna, Check jach garna naporney gari MCC pass Gagan Thapa Rana Saha Magar le garidiyeko hunda🎉Angrej hruko Sena Auney 🎉Ra Nepalka vumi putra Raithani Purabasi Mulbasi mongol hrumathi thhicho Micho garna British ko ofadar Gorkha Chaukidar Sena hrulai Taiyari grdai Angrej hruko Micro Management gardai chhan 🎉Re
Ответитьअभिव्यक्ति सोच्निय छ , सान्दर्भिक पनि ।
Ответитьबंगलादेश मता नेपालमा भन्दा धेरै बिकाश भएको छ 1971 मा बंगलादेश भारत बाट अलक भएको हो नेपाल नेपाल युगौ देखि नेपालै छन् आहिले पनि नर्स + Dr को पढाइको लागि बंगलादेशमा र भारतमा जानुपर्ने अनि हामी नेपाली भएको गौवरव्
ОтветитьAru k hi hoin yo sab america ko khel ho
Ответитьजो पनि पत्रकार जो पनि राजनितिक बिस्लेशक।कस्तो समय आयो न लाज छ न जिम्मेवारी बोध छ।
Ответитьअमेरिका को कुरा मात्र हो भनिन्छ तर यसमा भारत अघिल्लो स्थान मा छ।बुज्न गाह्रो छ मोदी को कुटनीती।
ОтветитьChunabko Aghillo din Masuvat khanna dinxan ani ani tyahi mashuvat ko vote ho... k garnu He bhagawan....ani booth capture ani....Trahimam Trahimam.... He Pashupatinath Jay Abhishek Gurudev...
ОтветитьWe should learn from Bangladesh turmoil and attacks on Bangladeshi Hindus:
a. no reservations, no job quota, no Jatiya Sanghiyata, …
b. no Bangladeshi refugees, send back Rohingyas, …
c. control Madrasa shool teachings to national goals …
एक दमै सहि यथार्थ विश्लेषण ।
Ответить💯% सहि लाग्यो जोशी सर को बिश्लेषण। 👍🙏
ОтветитьYene haru kena yati saro banglades jasto Nepal vana ko karya ko kralı cha . Khai kunai des la bola ko chaina ta yene haru lai kena jane hunu parao .
Afnu kal lai jabar daste bolaya ko cha . Afnu vitra ko problem solve garum na aru ko hara ra huna nahuna bislasan garnu vanda.
बङगाल देशका हिन्दु ले के बि गारेका थिये
Ответитьदेशमा इसाई मिसनको प्रभावका कारणले यस्तो हुदैछ।
Ответитьअमेरिका को गेम हो?
Ngo लाई देशबाट हटाउनु पर्छन?
नेपाल जोगाउनु पर्छन?
नेताहरु जेल मा हाल्नु पर्छन?
ईसाई बाट जोगाउनु पर्छन?
जय पसुपतीनाथ 🌹❤️🙏
Timro rajA jastai ho????????
Ответитьनेताले तिम्रो ऋण बढाउदैछ कि बैंक ब्यालेन्स? बंगलादेशझैँ नेपालमा उथलपुथल? जोशीको गम्भीर विश्लेषण
Ответить