Комментарии:
बधाई छ सम्पुर्ण टिमलाई र नेपालीलाई । कार्यक्रम सञ्चालन/प्रस्तुति एकदमै राम्रो छ।
ОтветитьGood captain
Ответитьwow
ОтветитьThis interview proves how irresponsible and shameful is Nepal Government. Hats off to our Cricket Players.JAYNEPAL##
Ответитьगर्व गर्नु पर्छ नेपाली राष्ट्रीय क्रिकेट टिम तथा खेलाडि हरू प्रति.....।
ОтветитьSompal kati LIKE LIKE baneko?
ОтветитьHatsoff nepali cricketers.....🙏
Ответитьढंग नभएको पत्रकार !!! ४७ मिनटको इन्टर्भियु मा ४२ मिनट एउटा लाई र अर्को लाई ५ मिनट समय दिनु अलि unprofessional देखियो । पारस दाई नेपाल को सान हुन् , सोमपाल पनि नयाँँ पुस्ता को लागि big inspiration हुन् । दुइजनालाई संगै बोलाएर, संगै राखेर एउटा लाई पूर्णरुपमा ignore गर्नु अलि अपमानजनक भयो । कता कता Unconscious bias (बाहुनवाद) देखाएको भान भयो |
Ответить😘😘😘
Ответить👍👌
ОтветитьShakti Gauchan ra Binod Das cricket organisation ko member hunuparxa vanne haru le like thokum yeta!!!!
Ответить"CAN" ma Binod Das and Shakti Gauchan lai entry garnu parxa!
Ответитьक्याप्टेन महान छन्
Ответитьरुन मन लाग्छ के गर्नु 😓😓😓सलाम पारस यहि सहनसिलता नै गाैरब गर्न लायक छ
Ответитьनेपाल सरकार मुर्दाबाद
Ответитьनेपाली क्रिकेटरले देशको लागि खेलेको हो देशलाई बिश्वमा चिनाउने एउटा महत्वपूर्ण काम गरेको छ । यति राम्रो गरेपछि पनि क्रिकेटको लागि केही नगर्नु भनेको सरकारलाई त लाज लाग्न पर्ने हो ।
ОтветитьVery nice
Ответитьक्या दामी जबाफ है
Ответитьwe are missing paras khaDka's captaincy.
Ответить😓😓😓😓😓🇳🇵💔🙄
Ответитьwana see once more Parash with his team😍
Ответить🥺💔
Ответитьयो पत्र्कार अलि unprofational लाग्यो मलाइ चाइ किन भने 2 जना लाइ बोलायर 1 लाइ मात्र बोल्न लगाउनु यो के तरिका हो यो भन्दै गर्दा पारास दाइ नराम्रो भन्न खोजेको चाइ होइन।
Ответитьआदरणीय पारस खड्का दाई प्रति सेलुट र सम्मान गर्दछु साथै साथै काेमपाल कामि प्रति सेलुट गर्दछु ॥
ОтветитьHappy Retirement Dai ❤️
Ответитьआज धेरै खुसि लागेको नेपालका दुइ क्रिकेट खेलाडिलाई यउटै कार्यकाम मा देखन पाउदा
Ответитьसोमपाल ❤
ОтветитьThe most mature captain as a player,secretary as member of CAN we can ever get.
Parash is the reason for the Nepali Cricket to be here at the time.
Hats off dai
You did a lot for the game