Комментарии:
अब पर्काश रोकाया ले ओलि को मुक्का खानि भये
ОтветитьMin Badur Dalal Matra Hun Punjipati Hoinan. Euta Gau Ko Manxe Kehi Barsa Bhitra Kasari Kharba Pati Hunxa ? Wahiyat. Yo Ta Prachande Le 96 Bank Ra Janata Ko Ghar Khet Loote Ko Sampatti Byabasthapan Garne Euta Adrshya Patra Matra Ho. Paxi Jhapa Ko Sungoore KP Oli Ko Kharbau Ko Sampatti Pani Byabasthapan Garna Thaleko Ho Natra Mahinai Pichhe Kun Byapari Le Tyatro Thulo Byapar Garna sakxa ? Euta Sumargi Bhanne Dalal Ra Yo Min Badur Bhanne Dalal Nai Ho Desh Ko Looteko Dhan Lukaune.
Ответитьप्रकाश रोकाय प्रष्ट वक्ता
Ответитьसहि कुरा
Ответитьसुचना ! सुचना !! सुचना !!!
धरान उप-महानगर, काठमाण्डौ महानगर र धनगढी नगर पालिकाको मेयरहरूको कारणले अवैध पार्किग धन्दा, अवैध कर असुली , अवैध ठेक्का-पट्टा गरी अकुत अवैध पैसा असुली हुन नसकेको कारणले पाटीका झोले कार्यकर्ता (दास), हरूलाई पाटीमै रहि रहन बाध्य बनाउन कालो धनको आवश्यक्ता महसुस गरि - यो पाटी ने.क.पा.(एमाले) लाई लिलाम बढावढमा राखिएको जानकारी गरिएको छ।
१ः- ….. बहादुर ….रोपनी ?
२ः- …..???
नेताको गलतकामको विरोध गर्नु ठूलो कुरा हो।
Ответитьएमाले पार्टी भित्र को राम्रो नेता प्रकाश रोकाया ❤
Ответитьस्वतन्त्र व्यक्ति को भनाइ प्रती मेरो सम्मान छ ।
Ответитьसही कुरा
Ответитьसबै दल ए माले मात्र होईन मीन बहादुरका हड्डी खाएका छन एक हातले दिन्छ अर्को हातले डवल लिनछ। जनता सोझा छन सरकार र ब्यापारि को मिलेमतो देश कंगाल ।
Ответитьत्यो कुकुर ले दान गर्छ भनेबाडी पिडित को घर बनाइ देओस।
Ответитьएमाले पाटी मीन बहादुरको कब्जामा गयो अब सरकार को सुशासनको नारा उदाङ्गियो
ОтветитьSathi ho maile chahi duewata chunab tyagisake jhatha amale laee , tesaile yo sathiharule jastai Jo je party ma vayeni lathannu parxa hai
Ответитьभ्रष्टाचारिलाई एमाले र काङ्ग्रेसले जोगाउन दुई तिहाइको सरकार बनाएका रहेछन् ।
Ответитьसचिवालयले निर्णय गरेको के हो? फ़ेरि
Ответитьबहस दुबै जनाको राम्रो लाग्यो ।
ОтветитьOmni
Yeti
Giribandu
Widebody
70 Karod
?????????????????? महाकाली र गन्डक सम्झौता ?
मीन बहादुर गुरुङको जीवन चलेकै भ्रष्ट् नेताहरुको चलखेलमा हो।राता रात एति सजिलै माथि पुगिँदैन पुग्ने भनेको भ्रस्टचार गरेर मात्रै हो।
Ответитьमीन बहादुर गुरुङको पार्टी पो रैछ एमाले
ОтветитьHisab milayaka hun giribandhu oli ley
Ответитьअर्को दशैं सम्ममा एमाले जन मिनभवनमा!!!!😂😂😂😂
Ответитьसहि बहस भयेको देखियो दुबैको भनाई सहि छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ОтветитьRight kura❤❤❤❤❤
Ответитьबसह गर्ने पार्टिको झोले खातेलाई यति पनि थाहा छैन रैछ कि इमानदारी ब्यापारी ले एउटा पार्टिलाई अरबौको सम्पत्ति दिन सक्दैन । मिन बहादुर गुरुङले दान दिएको नभएर जोकर ओलिसङ्ग मिलेर धन्दा चलाउदैछ्।
Ответитьयो भन्दा त कर्णालीमा पुल बनाई दिनु , गरिब दुखीलाई निशुल्क उपचार गरि दिए राम्रो हुने थियो 🙏🙏
Ответитьए कमरेड ! एमाले दलाल पुँजीपति वर्गको पार्टी हो भन्ने कुरा अझै थाहा छैन्?
ОтветитьKei hoina patrakar jiu kp olile bhrastachar gareko paisa min bdr lAi diyera aja dan diyeko natak gareko ho bahunle😅
Ответитьकांग्रेसको बिनोद चौधरी एमालेको मिन बहादुर थापा
Ответитьयी पुराना एमाले काङ्ग्रेस भन्ने पार्टी महाभ्रश्त चारी पार्टी हो यी लूट एरा नालायक गद्दार हरु बाट देश बन्छ भन्नू मुर्खता हो
Ответитьमिन बहादुर गूरूङ बिचार हिन असामाजिक ब्यक्ती हो
किनकी सामाजिक ब्यक्ती हो भने प्राकृतिक बिपती प्रकोप द्वारा पिडीतहरूलाई सहयोग गर्नू पर्नेमा पार्टी
लाई भवन बनाई दिन्छु भन्नू नाई भ्रष्टचारीलाई समर्थक
गर्नू हो।
Eka karod eghar lakha diyako birsiyo
Ответитьदान दिने लिने दुवै भ्रस्ट हुन
ОтветитьMin Bahadur Gurung bhatbhateni ko malik ho ab yemale party ma lagani gareko ho.
Ответитьएउटा पार्टीको कार्यलय बनाउन नक्ने एमाले ले कसरी देश बनाउछ? यो घुस्खोरि हो।
ОтветитьDubai ko Uttar nyayochit ethaartha chha
Ответитьअ होतनि कसरी एमालेको अचल सम्पती कसरी जम्मा भएको रहेछ थाहा भैहाल्योनी सर।
ОтветитьGopal Streatham.
Ответитьअब राम्रो राम्रो सोबै पार्टी को नेता हरु हर्क र वालेन् सित मिलेर पार्टी खोल्नुस् 84 मा तपाईं हरुको बहुमत हुन्छ्न
Ответитьभाटभटेनि सरकारको उपलब्धि 🙄
Ответитьब्यापारी र सत्ताधारी विचको अदृश्य लेनदेन लाई दान भन्नै मिल्दैन!
ОтветитьA MIN MALE
Ответитьधनिका पैसाले पार्टि चलाएर,
कार्यालय बनाएर , गरीबका नाममा राजनिति गर्नेहरूले, देश बनॉउछन् भनेर कुरेको पनि ३५ वर्ष पुग्न लाग्यो ?
सहि दान दाता हो भने गरिबको लागि हस्पिटल बनाईदिए हुनै थियो।
ОтветитьYamale neta ni sahi rahexa Ee ta 👍👍
Ответитьएमालेपाटिकाे अधक्ष मिन्बहादुरगुरुङलाइ
बनाउनुनित किन केपिओलि?
एमाले कांग्रेसको अन्तिम भोज !
Ответитьaryan sir salute
Ответитьहर्क संप्ङपङ मन्छे ठिक्मन्छे रहेनछ किनभने वडा लाई कार्भार देछ
Ответить