Комментарии:
हामीले सुनेको सन्सदमा pm ज्युले बोलेको उधोगिले बत्ती बाले जतिको बिल तिर्नु पर्छ र सरकारले लिन्छ भनेको सुनेको हो
ОтветитьGood Madhav sir❤❤❤
Ответитьप्रधानमन्त्रीले उधोगहरुबाट पैसा नलिने कहाँ भनेका छन् प्रधानमन्त्रीले भनेको कम्पनीहरु बन्द गर्दा त्याहा कार्यरत मजदुर र कर्मचारीको रोजगारी र देशको अर्थतन्त्रको हेक्का राखेर बिधुत दिन भन्नुभएको हो ,देशका बैंक लुटेर खाने र ऐतिहासिक सम्पदाहरु मास्दै हिड्ने माओवादी जस्तो गैरजिम्मेवार सबै हुदैनन् ,तिमी जस्ता स्याललाइ एमाले कार्यकर्ताले नेता मान्लान् र एकता गरौला ,प्रचण्डको भाट ,सत्ताबाट बाहिरिदा बौलाहा कुकुर जस्तो भएको छ आतंककारी जत्था
Ответитьमाओवाद ✊✊✊✊✊✊✊
Ответитьkp भनेको नै भ्रष्ट को माउ हो😢
Ответитьओलि भनेको आफुलाइ बलियो बनाउन सबै निकयमा आफ्नो आग्याकारी को निउक्ती गर्ने र आफुलाइ बलियो बनाउने नीति हो।
Ответитьजोशीला युवा दमदार कुरा
ОтветитьBadhi mahashul banauni ko ho chokho hunu pardaina Udhog dubauni maobadi ho kulman ho
Ответитьpradhanmantri Alo palo bhanera samjhauda bhayako hoina kinabhane pradhanmantri prachanda 5 barsa yosarkar chalchha bhanera bhaniraheka thiya yasari Alo Palo samjhauta thio bhanera kati jhut bolna sakeko ho .
ОтветитьHijo sagai huda kp oli ramro aja nahuda naramro
Ответитьयहाँ जत कुनै कम्युनिस्ट छन नत कुनै प्रजातान्त्रिक , यी सबकासब टाठाबाठा ठग छट्टु स्याल जस्तै हुन ।अायातित विभिन्न वाद का झुटा नारा दिए। कसैले नयाँ नेपाल , कसैले सर्बहाराकाे मुक्ति , सम्बृद्ध नेपाल सुखिनेपालि , सुइजरलेणड बनाइदिने , स्वर्ग बनाइदिने अादि कति हाे कति ?तर बिकृति बिसङ्गति , कुसाशन , भ्रष्टाचार , अत्याचार , बिखण्डन , बिितिष्णा पराधिनता बाहेक केनेे गरेका छन । अझै जनतालाई झुक्याउदेे छन ,
Ответитьनेकपा माओवादी जिन्दावाद कम्रेड सुबोध लाल सलाम
Ответитьतपाईं हरु जस्तो युबा नेता ले पार्टी भित्र द्वन्द्व नगरे पार्टी अर्को चुनाव सम्म अझ कमजोर हुन्छ
Ответитьgood
Ответитьतैले आरोप लगाय सत्य हुने अरुको असत्य हुन्छ हनुमान ।
Ответитьदुर्गा प्रसाइको घरमा तेरो मालिक रात बसे पनि ठिक हुने अरु अरु बसे अपराध ?
Ответитьझुटको पोको रैछ ।
Ответить74 मा एमाले संग 79 मा काँग्रेस संग नमिलेको भए बिउ खोज्नु पर्थेउ, काँग्रेस को भोटले चुनाब जितेको प्युसा को फुर्ति बढी भयो 84 मा हरिबिजोग हुन्छ माओबादी को
Ответитьभ्रष्ट नाईके भनिने केपी ओलीको सरकारमा आरजु देउवा देखि सबै भ्रष्टाचारीहरुको ग्याङ्हरु छन प्रतिपक्षमा रास्वापा सङ्ग मिलेर अली दरो र खरो भएर अभिनुहोला एमाले काग्रेसहरुले देस खत्तम पार्दैछन।
ОтветитьGood job 👍 Madhav 💯
Ответитьमाओवादी एउटा कुलमानको नाम बेचेर राजनीति गरेको छ, कति आत्तिएको कुलमानले कानुन अनुसार गर्छन् र सरकारले कानुन अनुसार नगरे अदालत छ त सपकोटा जि
Ответитьहिजो प्रचण्डले सत्ता येता र उता गर्दा यिनिलाइ रतन्धो लागेको थियो ।
प्रचण्डले लडाकु सिविरमा २० अर्व खाको भनेर बाबुरामले भनिसके अब कति भ्रष्टाचार गर्नु, भाइ सभामुख, छोरी मेयर, ज्वाइँ मन्त्री, नातिनी हरु स्वकिय, सबै राजनीतिक नियुक्ति
अनि प्रचण्डको हरेक कुरा १००% सत्य हो भनेर कति हनुमान भाको हो, प्रचण्ड जस्तो अस्थिरताको कुरा सबै सत्य मान्ने तिमी
Ответитьतेरो बाउ प्रचण्ड ले लाइन जोडिदे भन्दा त्यो घोटाला भयन मुझि
Ответитьसुबाेध कमरेड सलाम
Ответитьसता गय पछि रुने कराउने नगर
Ответитьज्यानमारा,भ्रष्ट हत्याराको सत्तबिहिन हुँदाको कुण्ठित अभिबेक्ति अब कसले पत्याउने।
Ответитьमाओवादी जिन्दावाद
Ответить❤❤continue madhav sir
Ответитьdekha Nat hawa vast xole
Ответить❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Ответитьtero palama kegarish jole
Ответитьतेरा बाजे कुतर्क गर्छ बिल नभई सरकारी कार्यालयले बिल दिनु पर्छ कि पर्दैन
Ответитьदेशलाई चाहिने एक युवा नेता ! खरो, स्पष्ट र तार्किक बक्ता ।
ОтветитьPrachanda Pani thik xaina
Ответитьरन्डिको छोरा कुकर तेरो बाऊ तं सरकारमा हुँदा किन कारवाही नगरेको ।
ОтветитьMadhav kamred is great 🎉🎉
Ответитьआतंककारीहरूले जति सुनपानी छरेपनी ड्वाँङ ड्वाँङ गनाउने सिनो भैसके । जनता त के कुकुर पनि नजिक आउदैछ अब ।
Ответить100% subodh sahi
Ответитьवलीले संसदमा अहिश्णु बयबहार देखाएकै हुन् ।
Ответитьजस्को जनमत ५ सिटको औकात छैन , जो चुनाबमा एक्लै भिडने आट छैन? इलाम बाट थाहा भैसक्यो..?? कुलमान ले २२ अर्ब नाफाको कर तिरेर किन ६ अर्ब मात्र उठाँउने अरु १६ अर्ब माओवादीले खाको हो नि... किन बौलाको हो??
ОтветитьNatak bil tirxu bhani rahekaxn ta bil tir dinu ni
ОтветитьHejo sagi amaleya sag Huda ..kin giri bandhu barely na bobeyako...ab kasileya pateyouex tapai haru ko kura..
Ответитьgreat माधब कम्रेट
Ответитьप्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्था भैदिएकोभए राजनितिक आर्थिक सामाजिक सास्कृतिक हैसियत औकात के भन्नेकुरा बडो स्पेसल सङ्ग देख्न हेर्न पाइन्थ्यो भ्रष्ट संसदीय ब्यबस्थाले गर्दा हुनलाई एउटै बारीका कुहिएका मुला आलु हुन तरपनी हामी फरक हौ भन्छन् डाकाहरु
Ответитьgreat ❤
Ответитьठूलो कुरा नगर आतङ्ककारी
Ответитьठुला दल्ले कती योग्य भोट पायको छ तेलाई पनी हेरमना , हो माओवादी लाई जनता को समर्थन कम छ तर जति छ योग्य छ। हिजो दलित, महिला र आज को दलीत,महिला मा केही भिन्नता छ भने त्यो माओवादी को हातले गरेको हो जब जन चेतना जगदाई जांछ तब माओ वादी को संघर्ष पत्ता लागछ ,
Ответитьमाधव जि सकिन्छ भने तपाइहरुले सम्बिधान बनाउदा १४ प्रदेश हुनु पर्छ,भ्न्ने एजेन्डा उठाएर १४ प्रदेश बनाउनु होस,यो ७ प्रदेश ले देश चलेन,!!
ОтветитьSahi❤kura dherai spasta vayeu hami
Ответить