Комментарии:
Qwertzzuiopasdfghj
Ответитьआहा ❤❤ हाम्रो गुल्मी😍😍
Ответитьआहा अति राम्रो भेगी तीज
Ответитьजहिले पनि जन्म भुमिलाइ माया गरेर गित संगित मार्फत गुल्मि लाइ चिनाउने अब्बल कलाकार आत्मिय मित्र सन्तु थापा लाइ आत्मै देखि सम्मान छ उत्कृष्ट गितको लागि पुर्ण सफलता मिलोस सम्पूर्ण कलाकार टिमलाई उच्च सम्मान।
ОтветитьNice song ❤❤❤❤
Ответитьभाका मन परेन
Ответитьनमस्कार म यहि गीतको गाइका बन्दना लाऊली फूलको थुँगा जाउँ हिंड रेसुङ्गा"
हामी गुल्मेली १० जना गायक गायिकाहरुको आवाजमा नयाँ तीज गीत सार्वजनिक गरेका हजुर हरु ले सल्हा सुझाब सल्हादिनु होला है❤❤
❤❤नम्स्कार म यसै गीतको गायक आयुष कुवर यहाहरुलाइ कस्तो लाग्छ सुझाब सल्लाहा दिनुहोला धन्यवाद ।🙏❤❤
Ответитьअसाध्य राम्रो गित 👍👍 मौलिक बाजा बाँसुरी र डम्फु को कमि भयो कि
Ответитьगित राम्रो लाग्यो सम्पूर्ण गुल्मेलि कलाकार हरु लाई सफलता को कामना 🙏🙏❣️❣️
Ответитьलाईदेउ फूलको थुङ्गा,
जाउ हिड रेसुङ्गा....
शब्दमा मजाले गुल्मेली भएको अनुभव आयो । गायन शैली पनि राम्रो नै छ । अभिनयमा शन्तु जिको कमाउने शैली भने पटक्कै फेरिएन । मैले सुने अनुसार यो गीतकोलागि नगरपालिकाले पनि लगानी गरेको छ । लगानी भन्दा पनि यस गीतले जति गुल्मी र रेसुङ्गा चिनाउन सक्थ्यो त्यो मैले कतै भिडियोमा देख्न पाईन । शब्दले मागे अनुसारको दृष्य सामग्री राख्नु र गुल्मी संगै रेसुङ्गा लगायत आसपासको दृष्य राख्न के ले रोक्यो शन्तु जि ??? तपाईंपनि त्यही माटो र भुगोलको बसिन्दा होईनर ?
आहा उत्कृष्ट ❤️
Ответитьएकदम राम्रो गित छ तर भिडियो मा हल्का रेसुंगाको मन्दिर टावर पोखरी पार्कहरु को clip mix भएको भए सुन मा सुगन्ध हुने थियो गुल्मीको मान्छे भएको नाताले भन्दा रेसुंगा भनेको के रैछ किन जाउ भनेको रैछ भन्ने थाहा हुने थियो मलाई लागेको मात्र है
Ответитьआहा कती राम्रो गित हो सारै मन पर्यो मलाई त🎉
Ответить❤❤❤❤
ОтветитьGulmeli jati yta hajir hum ta Gys🥰
ОтветитьWow ❤🎉
Ответитьआहा हामी गुल्मेली हरु को सान रेसुङ्गा
ОтветитьAaha ❤❤❤
Ответить🙏🙏🙏
Ответитьमेरो संगितमा हामि गुल्मेलिको तीज गीत जाउँहिड रेसुङ्गा कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला
Ответить❤❤❤🎉🎉🎉❤❤uyk
Ответитьएकदमै राम्रो
Ответитьएक दम राम्रो छ सबै कलाकार लाई धन्न्यबाद छ रेसुङा को महत्त्व झल्काएको म
Ответить❤❤hamro gulmi ramro gulmi❤❤
ОтветитьFrom thorga gulmi❤
Ответитьaaha❤❤
ОтветитьResunga bina ko Resunga geet,
ОтветитьManju di i love you❤
ОтветитьAaha hamro resunga 💕💕
Ответить❤❤❤🎉🎉🎉
Ответитьयो मिठो अवसरको लागी आदरणीय दाजी सन्तु थापा ज्युलाई धेरै धन्यवाद व्यक्त गर्दछु! ! साथै यो गीतलाई सबैले सेअर गरी साथ दिनुहुन्छ भन्नेमा पुर्ण विश्वास लिएका छौं! ! संगै हरितालीका तीजको सबै सबैमा अग्रीम शुभकामना! ! 🙏🙏
ОтветитьDami xa gita
Ответить❤❤❤❤
Ответить❤❤❤❤
ОтветитьWow ati ramro tij song
ОтветитьGulmi yeta🎉🎉
Ответитьआहा 🌹बधाई छ सम्पुर्ण टिम❤❤
Ответитьराम्रो छ गीत बधाई छ
Ответить❤❤❤❤
Ответить❤❤❤❤❤
Ответитьगितमिठो छ हजुरहरु सबै टिमलाइ बधाइ सफलताको शुभकामना सबैको आबज सुन्नपाइयो
ОтветитьAti sundr
Ответитьहाम्रो गुल्मी ❤❤❤❤❤❤❤
Ответитьश्याम दाजु अब स्याङ्जाली कलाकारहरू मिलेर स्याङ्जालीतिज गित ल्याउनु पर्याे❤❤
Ответитьहाम्रो रेसुङ्गा🙏🙏❤️
ОтветитьNice song proud to be Gulmeli
Ответить❤❤
Ответить❤❤
Ответитьबिक्रम बाबु बिश्वोकर्माको शब्दमा, नन्दु परियारको संगीत, मेरो र मंजु पौडेल, नन्दु परियार, पवित्रा सर्तुंगी मगर, सन्तोष क्षेत्री, बन्दना पाण्डे, आयुष कुँवर, शान्ता राना परियार, बिक्रम बाबु बिश्वोकर्मा र निर्मला थापा मगरको आवाजमा, उमेश राई "फुलेन्दी कि आमा" र श्याम राना मगरको अभिनयसहित नयाँ तीज गीत "जाउ हिड रेसुंगा" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको सल्लाह, सुझाव,र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
Ответить